काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आधिकारिक ट्वीटर ह्यान्डललाई निजी बनाएपछि राष्ट्रपति कार्यालयले नयाँ ह्यान्डल बनाएको छ।
भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्यान्डल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको साढे २ महिनापछि नयाँ ट्वीटर ह्यान्डल बनाइएको हो।




