काठमाडौं । ललितपुर महानगरपालिकाका कांग्रेस मेयर चिरिबाबू महर्जनले सोमबार बिजुली बसको शुभारम्भ गदैछन्
मेअर महर्जनले आज दिउँसो २ः३० बजे साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा शुभारम्भ गर्ने तालिका रहेको छ ।