समाचार

नेपाल टेलिकम : प्रिपेड मोवाइलमा समस्या

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ ।

सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिने जस्ता समस्या देखा परेको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार सबै ठाउँमा यस्तो समस्या नदेखिएको र केही ठाउँमा मात्र यस्तो समस्या देखा परेको हो । ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *