प्रविधि

टेलिकमको नेटवर्कमा समस्या

काठमाडौँ । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । टेलिकमका प्रयोगकर्ताहरुले फोन नलाग्ने समस्या देखिएको गुनासो गरेका छन् ।

अहिले टेलिकमको सेवा देशभर अवरुद्ध भएको छ । कम्पनीको ल्याण्डलाईन, पोष्टपेड तथा प्रिपेड सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको छ ।

यस विषयमा नेपाल टेलिकमले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *