प्रविधि

सहकारी संस्थाले COPOMIS प्रणालीमा सदस्यहरु एकै पटकमा प्रविष्ट गर्न के गर्ने ?

काठमाण्डौ । सहकारी बिभागबाट संचालनमा रहेको सहकारी तथा गरिबी सम्बन्धी व्यबस्थापन सूचना प्रणाली (COPOMIS) COPOMIS नेपाल सरकारको पूर्ण लगानीमा आर्थिक बर्ष २०७१/७२ मा निर्माण गरिएको एक Web Based Software अर्थात Web Browser मार्फत चलाउने software हो जसले सहकारी क्षेत्रका स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका सहकारी संघ/संस्थाको सूचना एवं तथ्याङ्क संकलन गर्ने, प्रशोधन गर्ने र प्रतिवेदन दिने काम गर्छ ।

मालपोत कार्यालय, कर कार्यालयले समेत कोपोमिसमा विवरण प्रविटि भए नभएको हेर्ने भएपछि सहकारी सङ्घसंस्था प्रणाली सन्चालन मा तात्न थालेका छन् । यधपि बर्षौ देखिका सदस्यको विवरण प्रविष्ट गर्न भने कठिनाइ हुने कुरा सहकारीकर्मीहरुले गर्ने गरेका छन् ।

प्रणालिमा सोझै excel sheet बाट विवरण प्रविष्ट गर्न मिल्ने हुनाले सहकारीले सो विधि अवलम्बन गर्न सक्नेछन ।

https://www.facebook.com/coopinict

https://fb.watch/fKKJ-wXi3R/

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *