प्रविधि

रुकुम पूर्वमा टेलिफोन र विद्युत अवरुद्ध

काठमाडौं । रुकुम पूर्वमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

जिल्लामा एकै पटक सोमबारदेखि टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् ।

रुकुम (पश्चिम)को जन्ति बस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुुम (पूर्व)मा टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *