प्रविधि

कान्तिपुर टिभिको ट्विटर ह्याक

काठमाडौं । कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर अकाउन्ट ह्याक भएको छ।

टिभीको आवरकेटीभी यूजर नेम भएको ट्विटर अकाउन्ट ह्याक भएको हो ।

बुधबार बेलुकी ह्याक भएको सम्पादक दिलभुषण पाठकले जानकारी दिएका छन् ।