प्रविधि

सिमकार्ड विक्रि गर्दा कागजात रुजू गर्न दुरसञ्चारको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिम र रिमकार्डहरु विक्रि गर्दा कागजात रुजू गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सेवा प्रदायकहरुलाई सिमकार्ड र रिमकार्डहरू बिक्री गर्दा आवश्यक कागजात रुजु गर्न निर्देशन दिएको हो।

प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र कार्ड खरिद थर्न ग्राहकलाई समेत निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *