प्रविधि

विर अस्पतालको अक्सिजन प्लान्ट आविश्कार केन्द्रद्वारा निःशुल्क मर्मत

काठमाडौं । विर अस्पतालको अक्सिजन प्लान्ट राष्ट्रि आविष्कार केन्द्रको टोलीले निशुल्क मर्मत गरिदिएको छ ।

मर्मतपछि प्लान्टबाट अक्सीजन उत्पादन समेत शुरु भएको छ ।

विर अस्पतालले एक करोड बढि रकम लाग्ने देखिएको भन्दै केन्द्रलाई प्लान्ट मर्मत गरिदिन अनुरोध गरेको थियो । तर केन्द्रले भने १ लाख ९८ हजार ४ सय रुपैयामा मर्मत गरिदिएको छ । जुन रकम केन्द्रले दाताहरुसँगबाट संकलन गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *