प्रविधि

पहिलोपटक अन्तरिक्ष पुगेका सर्वसाधारण तिन दिनमा पृथ्वी फर्किए

काठमाडौं । तीन दिन अन्तरिक्षमा बिताएर पहिलो सर्वसाधारण यात्रीहरूको समूह पृथ्वीमा फर्किएको छ ।

द इन्सपिरेशन फोर चालक दल स्पेसएक्स क्याप्सुलमा उनीहरू गत बुधवार अन्तरिक्ष कक्षतिर उडेका उनीहरु शनिवार अवतरण गरेका हुन् ।

इन्स्पिरेशन फोर समूह अर्बपति ज्यारेड आइज्याकम्यानको खर्चमा पहिलोपटक सर्वसाधारण अन्तरिक्षतर्फ उडेका थिए । अमेरिकी अर्वपति एलन मस्कको कम्पनीले मानिसहरूलाई अन्तरिक्षमा लगेर पृथ्वीमा फर्काएको यो तेस्रो पटक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *