प्रविधि

मंगल ग्रहबाट ढुंगाको नमुना संकलन

काठमाडौं । नासाको पर्सिभिअरन्स रोभरले मंगल ग्रहबाट चट्टानको नमुना संकलन गरेको छ ।

दोस्रो प्रयासमा रोबटले रोशेट नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर नमुना निकालेको हो ।

अघिल्लो महिना गरिएको पहिलो प्रयासमा संकलन गर्न खोजिएको नमुना भने निकाल्न सकलन हुन सकेको थिएन । रोभरले आगामी वर्षभित्र दुई दर्जन ढुंगाको नमुमा संकलन गर्ने लक्ष्य राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *