प्रविधि

नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिकोत्सव उद्घाटन समारोह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङबाट काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोह उद्घाटन । तस्बिरः रोशन सापकोटा÷रासस
काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३औँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ, मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललगायत सहभागी । तस्बिरः रोशन सापकोटा÷रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङ काठमाडौँको कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *