प्रविधि

नेपाल टेलिकमको फोरजी अब भोजपुरमा

भोजपुर। नेपाल टेलिकमले देशभर फोरजी सेवा बिस्तार गर्नेक्रममा अब पूर्वी नेपालको भोजपुरको दक्षिणी भेगमा सेवा शुरु गरेको छ।

भोजपुरको दक्षिणी क्षेत्रमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ । नेपाल टेलिकमले क्षमता वृद्वि गरी फोरजी जडान गरेको हो ।

यसअघि सो क्षेत्रमा पुरानो टुजी, थ्रीजीले काम गर्दैन थियो । फोन गर्न उज्यालो हुनुपर्ने अवस्था थियाे । तर अब सहज भएको सो क्षेत्रका सेवाग्राहीले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *