प्रविधि

रिचार्ज रकम बराबरको रकम बोनस दिन प्राधिकरणकाे निर्देशन

काठमाडौँ । उपभोक्ताले रिचार्ज गरे बराबरको रकम  बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिएकाे हाे । प्राधिकरणको सञ्चालक समिति बैठक अनलाइन मार्फत बसेको थियाे ।प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाले प्राधिकरणको निर्णय मंगलबारै सेवा प्रदायकहरुलाई पठाइसकिएको जानकारी दिए। बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको खनालले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *