Tag: काठमाडौं । नेपाली कांग्रेसले आज घोषणापत्र मार्फत कांग्रेसको नेतृत्व रहने स्थानीय सरकारले पालना गर्ने सैद्धान्तिक अवधारणाहरु सार्वजनिक गरेको छ ।