खेलकुद

दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आइसीसीको टी-२० क्रिकेटको अलराउण्डरको वरियतामा दुई स्थानको सुधार गर्दै चौधो स्थानमा उक्लिएका छन् ।

जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।

दिपेन्द्र भन्दा अगाडी अल राउण्डरको वरियतामा भारतका हाद्रिक पाण्डेय तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा दोस्रो र पाकिस्तानका सैम आयुब शिर्ष स्थानमा रहेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *