खेलकुद

साफ फुटसलमा नेपाल र भारतको बराबरी

काठमाडौं । साफ फुटसल च्याम्पियनसिपमा नेपाल र भारतले बराबरी खेलेका छन् । आइतबार दिउँसो भएको खेलमा भारत र नेपालले ३-३ गोलको बराबरी खेलेका हुन् ।

नोन्थानबुरी स्टेडियममा भएको खेलमा नेपालको लागि विक्रान्त नरसिंह राना, अमित लामा र विजय श्रेष्ठले समान एक/एक गोल गरे । भारतको लागि लाल्त्लुन्ग्जेला, अनमोल अधिकारि र निखिल राजेन्द्र मालीले समान एक/एक गोल गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *