खेलकुद

साउथ अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि ३ विकेटको जित हासिल गरेको हो ।

 

नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको साउथ अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । अब नेपालले आजै केहि बेरमै साउथ अस्ट्रेलियासँग दोस्रो टी-२० खेल खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *