खेलकुद

आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुदै

काठमाडौं। आज नेपाल भर्सेस ओमानका बिचमा खेल हुदैँछ ।आइसिसी विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको नेपालले आज ओमानसँग भिडन लागेको हो ।

हिजो डिएलएस मेथडवाट ५ रनले युएइलाइ पराजित गरेको नेपालले आज दोस्रो खेल ओमानसँग खेल्दैँछ ।माथिल्लो मुलपानी मैदानमा बिहान ९ः०० बजेवाट सो खेल हुदैँछ ।

 

नेपालको प्लेइङ ११ः

नरेन भट्ट (कप्तानं), निरजकुमार यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अलि, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, र सन्तोष यादव

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *