खेलकुद

प्रधानमन्त्री कपमा आज दुइ खेल हुदैँ

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज  दुई खेल हुँदैछन्।

 

पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ र

 

दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन, जुन खेल सिद्धार्थनगरमा हुनेछ ।

यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *