काठमाडौं। संघीय संसद दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
.jpg)
आज भएको खेलमा प्रतिनिधिसभाको टिमले राष्ट्रियसभाको टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
.jpg)
‘१८ औं संघीय संसद सेवा दिवस( २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सभामुखको नेतृत्वमा रहेको प्रतिनिधि सभा टिमले अध्यक्षको नेतृत्वमा रहेको राष्ट्रिय सभा टिमलाई १३–० गोल गरेको छ,’ संसद सचिवालयले भनेको छ ।




