खेलकुद

यू–१९ क्रिकेट विश्वकप, नेपाल बंगलादेश अपडेटः दोस्रो ओभर समाप्त

काठमाडौं । आइसीसी यू–१९ क्रिकेट विश्वकप अन्तर्गत नेपाल र बंगलादेशको खेलमा नेपालले नेपालले बिनाविकेट क्षति १३ रन बनाएको छ ।अहिलेको अवस्थामा अर्जुन कुमाल – ८ रन बनाएका छन् भने विपिन रावल – २ रन बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *