खेलकुद

हङकङसँग ९ विकेटले नेपाल पराजित

काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले मात्र एक विकेटको क्षतिमा नौ ओभरमै पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमै अलआउट हुँदै ५६ रनमा समेटिएको थियो। बुधबार नेपाल तान्जानियासँग पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *