काठमाडौं । फ्रेन्च फुटबलर करिब बेन्जिमाले सन्यास लिएका छन् ।
विश्वकप फुटबलको उपाधि विजेता बन्नबाट रोकिएको दोस्रो दिन बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।
चोटका कारण उनले आइतबार सम्पन्न विश्वकप फुटबलका कुनै पनि खेल्न पाएका थिएनन् ।




