काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ ।
सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि नेपालले भुटानलाई ४–० ले हराएको हो ।
आजको खेलबाट नेपालका अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यू गरेका छन् ।




