काठमाडौं । एसियाकप क्रिकेटमा भारत र पाकिस्तान बिचको खेल जारी छ ।
दुबईमा केहीबेर अघि शुरु भएको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेक व्याटिङ शुरु गरेको पाकिस्तानले १३ ओभरको खेल सकिदासम्म तिन विकेटको क्षतिमा ९० रन बनाएको छ ।
पाकिस्तानका कप्तान बाबर अजम १० रनमा आउट हुँदा फकर जमान समेत १० रनमा आउट भएका छन् । इप्टिखा अहमदले २८ रन बनाएका छन् ।




