खेलकुद

श्रीलंका र अष्ट्रेलियाबीचकाे खेल जारी

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ सुरु गरेको छ । श्रीलंकाको कोलम्बोमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरेसँगै श्रीलंका फिल्डिङ गरिरहेको छ ।

पाँच श्रृंखलाको एकदिवसीय खेल १–१ को अवस्थामा छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *