खेलकुद

श्रीलंकाविरुद्ध नेपालको पहिलो गोल

काठमाडौं । साफ च्याम्पियनसिप अन्गर्ततको आजको खेलमा श्रीलंकाविरुद्ध पहिलो गोल गरेको छ ।

माल्दिभ्समा जारी खेलको ३१ औं मिनेटमा नेपालका तर्फबाट सुमन लामाले गोल गरेका हुन् । खेल अहिले जारी छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई समेत पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *