खेलकुद

इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

काठमाडौं । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ ।

त्रिभुवन विश्व jlद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको पहिलो खेल jर्षाका कारण सुरु हुन सकेको छैन ।

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन । आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *