खेलकुद

विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै ललितपुर

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछ । बिहानी सत्रको पहिलो खेलमा अहिले विराटनगर वारियर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टस हारेको कुशल भुर्तेलको ललितपुर प्याट्रिएट्सले सुरुमा ब्याटिङ गर्ने भएको हो । आज दुबै टोली पहिलो जितको खोजीमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *