काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजबीचको खेल रोकिएको छ । टियु मैदानमा आइतबार दिउँसो जारी खेलमा पानी परेपछि खेल अवरुद्ध भएको हो ।