खेलकुद

क्रिकेटर भण्डारीले गरे इन्गेजमेन्ट

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका विनोद भण्डारी र सञ्चारकर्मी सोनिका अर्यालबिच इन्गेजमेन्ट भएको छ ।

पारिवारीक जमघटका बिचमा भण्डारी र अर्यालले इन्गेजमेन्ट गरेका हुन् । खेलपत्रकार अर्याल र भण्डारी विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका भण्डारी नेपाल फर्किएपछि इन्गेजमेन्ट भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *