काठमाडौं । नेपालका करण केसीले अमेरिकाको दुई विकेट लिएका छन् ।
एक सय १५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको अमेरिकाको ४ विकेट पतन भएको छ । सन्दिप लामिछाने चौथो ओभरमा दुई विकेट लिएका थिए । केसीले समेत १९ औं ओभरमा दुई विकेट लिएका छन् ।
अमेरिकाका लागि स्टेभन टेलर ९२ रनमा आउट भएका हुन् । १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको अमेरिका २० ओभरमा ४ विकेट गुमाएर १ सय २ज्ञ रन बनाएको हो ।




