खेलकुद

भारतीय क्रिकेट टिमको कप्तानबाट हट्ने विराटको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाडेको घोषणा गरेका छन् ।

एकदिवसीय, टेस्ट र टि ट्वान्टीको समेत कप्तानी गरिरहेका कोहलीले टी–ट्वान्टी टिमको कप्तानी पद छाडेको घोषणा गरेका हुन् । युएई र ओमानमा हुने टी–ट्वान्टी विश्वकपपछि कप्तान छाड्ने घोषणा कोहलीले गरेका हुन् ।

कोहलीले अब एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *