काठमाडौं । १२ वर्षपछि क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् ।
युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको र व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको पुष्टि गरेको छ ।
इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चाका बिचमा अन्तिममा युनाइटेडमा आवद्ध भएका हुन् ।
Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo
— Manchester United (@ManUtd) August 27, 2021




