खेलकुद

भाल्भर्डे २०२७ सम्म रियलमै रहने

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भर्डेले सम्झौता नवीकरण गरेका छन् ।

मंगलबार भाल्भर्डेले क्लबसँग थप ६ वर्षका लागि सम्झौता नवीकरण हुन् । नयाँ सम्झौताअनुसार २३ वर्षीय मिडफिल्डर भाल्भर्डे सन् २०२७ सम्म रियलमा रहनेछन् ।

२०१६ मा रियल आएका उनले १ सय ४ खेल खेलिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *