काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
सोमबार टियु क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ६१ ओभरको खेल सकिँदा अर्धशतक प्रहार गरेका हुन् । उनले २७ बलमा ५ छक्का र ३ चौकाको मद्धतमा ५१ बनाएर खेलिरहेका छन् ।
लेसियाले जितका लागि नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।




