खेलकुद

‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार ‘बी’ डिभिजन लिग अन्तर्गत बाँकी खेलको तालिका सार्वजनिक गरेको हो । कोरोना भाईरसको महामारीको कारण स्थगित ’बी’ लिग फागुन ११ गतेबाट सुरु हुँदैछ ।
कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *