खेलकुद

करण केसीले लिए क्रिस गेलको विकेट

काठमाडौँ । दुवईमा जारी टी-१० लिगमा करण केसीले युनिभर्स बोस क्रिस गेललाई आउट गरेका छन् ।

पुने डेभिल्सबाट खेलिरहेका केसीले ९ रन बनाएर खेलिरहेका गेललाई बोल्ड आउट गरेका हुन् ।

करणले पहिलो ओभरमा गेललाई आउट गर्दै १८ रन दिएका छन् । केसीको टी-१० लिगमा पहिलो विकेट हो ।

टिम आबुधाबीले पुनेले दिएको १३० रनको लक्ष्य पछ्याइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *