खेलकुद

कलन्दर्सविरुद्ध सेटमा करण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी आबद्ध टोली पुणे डेभिल्सले अहिले कलन्डर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा एक ओभर बलिङ गरेका करणले १७ रन खर्चिएका थिए । आबुधाबीमा केही बेरमा हुने खेलमा कलन्दर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । पुणेले केही बेरमा कलन्दर्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *