खेलकुद

फिफाले रद्द गर्‍यो यु–१७ र यु–२० विश्वकप

काठमाडौं । फिफाले सन् २०२१ मा आयोजना हुने यु–१७ र यु–२० विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठुला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।

यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *