काठमाडौं । त्रिभुवन आर्मी क्लबले एएफसी कप लाइसेन्स प्राप्त गरेको छ । नेपाली सेनाका प्रवक्ता उपरथी सन्तोेषवल्लभ पौडेलकाअनुसार आर्मी क्लब एएफसी लाइसेन्स पाउने नेपालकै पहिलो क्लब बनेको छ ।

लामो समयदेखि प्रयास गरिरहेको आर्मीले लाइसेन्स पाएको आधिकारिक पत्र एन्फाबाटछ प्राप्त भएको प्रवक्ता पौडेलले जानकारी दिए ।




