खेलकुद

आईपीएलः दिल्लीले ब्याटिङ गर्दै

काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)मा आज सन्दीप लामिछाने आबद्ध टिम दिल्लीले राजस्थानसँग खेल्दैछ।दुबईमा हुने खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ। दिल्लीले टिममा आज एक परिवर्तन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *