काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिले संघीय संसद्मा लगातार दोस्रो दिन पनि तीव्र राजनीतिक तनाव सिर्जना गरेको छ। विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदन कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएका छन्। यहीबीच भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गरिएको भव्य स्वागतले अर्को राजनीतिक बहस जन्माएको … Continue reading प्रधानमन्त्रीको सीमा अभिव्यक्तिले संसद् तनावग्रस्त, भारतमा रवि लामिछानेको भव्य स्वागतले थपियो राजनीतिक चर्चा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed