भारतमा रवि लामिछानेलाई रातो कार्पेट र पुष्पवर्षासहित भव्य स्वागत

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत पुगेपछि उनलाई गरिएको भव्य स्वागतले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा रवि लामिछानेलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिएको देखिन्छ। समर्थकहरूको ठूलो उपस्थितिबीच गरिएको उक्त स्वागतलाई उनका शुभेच्छुकहरूले “जनताको लोकप्रिय नेताप्रतिको सम्मान”का रूपमा व्याख्या गरेका छन् भने विरोधीहरूले यसलाई “राजनीतिक सन्देशसहितको … Continue reading भारतमा रवि लामिछानेलाई रातो कार्पेट र पुष्पवर्षासहित भव्य स्वागत