मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसक्रममा भएका दमन र हिंसात्मक घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित अनुसन्धान समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो । प्रतिवेदनका आधारमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक … Continue reading मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)