कांग्रेसभित्र शक्ति सन्तुलनको बहस: ‘कसैलाई निषेध गर्न मिल्दैन’ : सुदूरपश्चिम सभापति बलायर
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीभित्र देखिएको शक्ति समीकरणबारे टिप्पणी गर्दै गगन थापा पक्षभन्दा आफ्नो समूह बलियो रहेको दाबी गरेका छन्। मंगलबार धुम्बाराहीमा देउवा–शेखर पक्षद्वारा आयोजित भेलामा बोल्दै उनले केवल आधिकारिकता पुष्टि गर्नु पर्याप्त नभएको उल्लेख गरे। उनका अनुसार अहिलेको अवस्था दुवै पक्षले आत्ममूल्यांकन गर्ने उपयुक्त समय हो। “हामी बलियो छौं, … Continue reading कांग्रेसभित्र शक्ति सन्तुलनको बहस: ‘कसैलाई निषेध गर्न मिल्दैन’ : सुदूरपश्चिम सभापति बलायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed