बरिष्ठ नेता डा. शेखरकोइरालाको सन्देश :छुट्टै भेला कांग्रेसको पुरानै अभ्यास

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र छुट्टै भेला र समूहगत भेटघाट नयाँ विषय नभई पहिलेदेखि चलिआएको स्वाभाविक अभ्यास भएको बताएका छन्। सोमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आफ्नो अगुवाइमा आयोजित नवनिर्वाचित सांसद सम्मान कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्र यस्ता भेटघाट र छलफल निरन्तर हुँदै आएको स्पष्ट पारे। उनले भने, “यो नेपाली कांग्रेसमा … Continue reading बरिष्ठ नेता डा. शेखरकोइरालाको सन्देश :छुट्टै भेला कांग्रेसको पुरानै अभ्यास