कांग्रेसमा समानान्तर गतिविधि सुरु, खड्क-शेखर समूहद्धारा सांसदलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर समूहले निर्वाचित सांसदहरूलाई सोमबार बधाई दिएका छन्। कार्यक्रममा नेताहरूको आगमन क्रम जारी रहेको छ। यसैक्रममा समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। बैठक मंगलबार महाराजगञ्जस्थित स्मार्ट होटलमा आयोजना हुने बताइएको छ। निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बैठकबारे जानकारी दिइन्। … Continue reading कांग्रेसमा समानान्तर गतिविधि सुरु, खड्क-शेखर समूहद्धारा सांसदलाई बधाई