नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै,कसले पाउला पार्टीको आधिकारीकता ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकताको विषय थप पेचिलो बन्दै गएको छ । विशेष महाधिवेशनमार्फ निर्वाचित ,निर्वाचन आयोगको आधिकारिकता पाएको सभापति गगन थापासमुहले पार्टीभित्र पुरानो र नयाँ कांग्रेस भन्दै गरेको न्यारेटिभ्सका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकताका विषयमा मदभेद जारी छ । सोही विभेद र पार्टीभित्रको आन्तरिक कलहका कारण निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउन … Continue reading नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै,कसले पाउला पार्टीको आधिकारीकता ?